शुक्रबार, मंसिर २०, २०८२
Friday, December 5, 2025

चारवटा संसदीय समितिका बैठक आज बस्दै

  • 31
  •  
  •  
  •  
  •  
  •  
  •  
    31
    Shares

बुधबार ३२ असार २०८२

काठमाडौं /  आज चारवटा संसदीय समितिको बैठक बस्दैछ ।

कानुन, न्याय तथा मानवअधिकार समिति, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति, संघीयता सवलीकरण तथा राष्ट्रिय सरोकार समिति र राज्यका निर्देशक सिद्धान्त नीति र दायित्वको अनुगमन तथा मूल्यांकन (संयुक्त) समितिको बैठक बस्ने भएका छन ।

राष्ट्रियसभा र प्रतिनिधिसभाका बैठक क्रमशः साउन ६ र ७ गते बस्दैछन ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x