काठमाडौं / राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले कमल थापालाई सम्मानपुर्वक रिहाई नगरे काठमाडौ ठप्प पार्ने चेतावनी दिएका छ्न ।
राजावादीहरुको आन्दोलनको तेस्रो दिन आज पनि प्रदर्शन जारीको क्रममा राप्रपा नेपालका अध्यक्ष कमल थापा पक्राउ परेका हुन ।
उनी अहिले प्रहरी नियन्त्रणमा छन् । विरोध प्रदर्शनकै क्रममा थापा पक्राउ परेपछि आन्दोलनमा उत्रिएकाहरु उत्तेजित बनेका छन् ।
राजावादीहरुले जेठ १५ गतेदेखि आन्दोलनमा होमिएको थियो ।







WRITE COMMENTS FOR THIS ARTICLE