शनिबार, साउन २, २०८३
Saturday, July 18, 2026

बढ्यो पेट्रोलियम पदार्थको मूल्य, प्रति लिटरको कति ?

Spread the love

शनिबार १७ जेठ २०८२

काठमाडौ / नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमलेले शनिबार राती १२ बजेदेखि लागू हुनेगरी मूल्य बढाएको हो।

निगमका अनुसार पेट्रोलमा २ र डिजेल तथा ममट्टितेलमा १/१ रुपैयाँ बढेको छ।

भारतीय आयल निगमबाट मूल्य बढेर आएकाले नेपालमा पनि बढाउनु परेको निगमको भनाइ छ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x