दुर्गा प्रसाईंलाई उपचारको प्रबन्ध गर्न अदालतको आदेश

सोमबार २२ बैशाख २०८२
काठमाडौं / जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतमा रहेका दुर्गा प्रसाईंलाई उपचारको प्रबन्ध गर्न अदालतले आदेश दिएको छ । जिल्ला अदालत काठमाडौंका न्यायाधीश महेन्द्रबहादुर कार्कीको इजलासले प्रसाईंले क्यान्सर रोगको उपचारका लागि तारेक वा हाजिर जमानीमा छाड्न भन्दै दिएको निवेदनको सन्दर्भमा उनको उपचार प्रबन्ध गर्न आदेश दिएको हो ।
RELATED NEWS ARTICLES






WRITE COMMENTS FOR THIS ARTICLE