सोमवार, जेष्ठ ११, २०८३
Monday, May 25, 2026

गायक वाङ्गेलको “तुम्बाको पानी तातोछ, मैच्च्याङको गाला रातोछ” गितको सुटिङ सम्पन्न

  • 156
  •  
  •  
  •  
  •  
  •  
  •  
    156
    Shares

 

बिहीबार १८ बैशाख २०८२

काठमाडौ / गितकार वाङ्गेल लामाको “तुम्बाको पानी तातोछ, मैच्च्याङको गाला रातोछ”  बोलको गित लगायत तिनवटा गितको सुटिङ सम्पन्न भयको छ ।

लगातार तीन दिन लगाएर गरिएको उक्त सुटिङ  उपत्यका का विभिन्न  ठाउहरु सुन्दरिज, नयाँ पाटी, गोकर्ण , निलबाराहिका रमणिय ठाउँहरुमा सम्पन्न भएको हो। बिक्रम थापाको शब्द र सङ्गीत मा गायक वाङ्गेल लामा योन्जनले  गाएको गितको भिडियोहरुलाई घनश्याम तिमल्सिना  “एन्टिना”ले निर्देशन गरेका हुन। बिशन मानन्धरले एरेन्ज गरेको गित लाई सुजन श्रेष्ठको छायांकन , सन्देश रिमालको कोरियोग्राफी,युबराज खत्रीले सम्पादन गरेका हुन। केहिदिन भित्रै सार्बजनिक हुने उक्त म्युजिक भिडियोहरुमा अयुब के. सी, अश्मिता तामाङ ,प्रकाश श्रेष्ठ ,पबन पौडेल ,शुशिला कार्की ,गुनगुन थापा लगायतले मोडलिङ गरेका छन। मिङमार ओमु ह्योल्मो ले निर्माण गरेको उक्त भिडियोहरुमा निकै आशाबादी रहेको गायक वाङ्गेलले बताए ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x