शुक्रबार, चैत्र २०, २०८२
Friday, April 3, 2026

घुससहित मालपोतका दुई कर्मचारी अख्तियार नियन्त्रणमा

  • 5
  •  
  •  
  •  
  •  
  •  
  •  
    5
    Shares

sharethis sharing button
बुधबार २८ फागुन २०८१

काठमाडौं / अख्तियार दुरूपयोग अनुसन्धान आयोगले घुससहित मालपोतका दुई कर्मचारीलाई नियन्त्रणमा लिएको छ।

आयोगले भूमिसुधार तथा मालपोत कार्यालय महोत्तरीका खरिदार मुन्नु कुमार दास र लेखापढी कानुन व्यवसायी जिवछ महतोलाई ३५ हजार घुससहित नियन्त्रणमा लिएको हो।

उनीहरूले जग्गाको ट्रायल चेकगरी नक्सा सुधार गर्न सहजीकरण गरिदिने भनी सेवाग्राहीसँग घुस/रिसवत माग गरिरहेको भन्ने सूचनाको आधारमा अख्तियार दुरूपयोग अनुन्धान आयोगको कार्यालय बर्दिवासबाट खटिइ गएको टोलीले घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको आयोगका प्रवक्ता राजेन्द्र कुमार पौडेलले जानकारी दिए। उनीहरूमाथि थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ।डिसीनेपालबाट

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x