शुक्रबार, चैत्र २०, २०८२
Friday, April 3, 2026

भाषाविद् चूडामणि गौतमको निधन

  • 36
  •  
  •  
  •  
  •  
  •  
  •  
    36
    Shares

मङ्गलबार १३ फागुन २०८१

काठमाडौं / भाषाविद् चूडामणि गौतमको  ८२ वर्षको उमेरमा सोमबार काठमाडौंमा उपचारको क्रममा निधन भएको छ ।

गौतम नेपाली भाषाको व्याकरण, शब्दकोश र अंग्रेजी ग्रामरका विभिन्न चार दर्जन पुस्तकका लेखक हुन् ।

भाषिक तथा शैक्षिक उत्थानका अभियन्ता समेत रहेका उनी ‘ग्रामर गुरु’ भनेर प्रख्यात थिए । गौतमले ०७९ भदौ ११ गते ‘बृहत्तर नेपाली शब्दकोश’ विमोचन गरेका थिए ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x