संसद बैठक १ बजे बस्दै, आजको बैठकमा प्रधानमन्त्रीसँग प्रश्नाेत्तर हुने


आइतबार ४ फागुन २०८१
काठमाडौँ / प्रतिनिधि सभाकाे आजकाे बैठकमा प्रधानमन्त्रीसँग प्रश्न उत्तर कार्यक्रम राखिएको छ ।
सो बैठकमा प्रतिनिधि सभा नियमावली २०७९ को परिषद् ९ बमोजिम प्रधानमन्त्रीसँग प्रश्न उत्तरसम्बन्धी कार्यक्रम राखिएको सभामुख देवराज घिमिरेले सांसदहरूलाई जानकारी दिनुभयाे । बैठक अपराह्न १ बजे बस्दै छ ।
प्रधानमन्त्रीले बैठकमा सांसदहरूले साेधेका प्रश्नहरूकाे जवाफ दिनुहुनेछ ।
RELATED NEWS ARTICLES

WRITE COMMENTS FOR THIS ARTICLE