शनिबार, माघ १८, २०८२
Saturday, January 31, 2026

मनकामना केवल कार भोलिदेखि तीन दिन बन्द रहने

  • 24
  •  
  •  
  •  
  •  
  •  
  •  
    24
    Shares

सोमबार २८ असोज २०८१

काठमाडौं / मनकामना केबलकार  भोलिदेखि तीन दिनसम्म बन्द हुने भएको छ ।
मर्मत सम्भारका लागि असोज २९, ३० र कात्तिक १ गते केबलकार बन्द गर्न तीन दिनसम्म केवलकार बन्द हुने सूचना जारी गरिएको छ ।

मनकामना दर्शन प्रालि सूचना जारी गर्दै दसैँको नवमी, दशमी र एकादशीको दिन पनि केबलकार बन्द गरिएको थियो भने द्वादशीको एक दिन भने केबलकार चलाइएको छ।

केबलकारको सेवालाई हालैमात्र डिजिटलाइज्ड सिस्टममा स्तरोन्नती गरिएको छ। त्यसका लागि नयाँ तार फेर्नुपर्ने, लठ्ठाहरुलाई छोट्याउनुपर्ने लगायतका काम बाँकी छन्।

ती काम असोज २९ र ३० गते काम सकिने अनुमान छ। १ गते विश्राम गरेर कात्तिक २ गतेदेखि सेवा सुरु गरिने मनकामना दर्शन प्रालिले जनाएको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x