शनिबार, अशोज ५, २०८१
Saturday, September 21, 2024

निश्चल कल्पीतको गजल – बुझ्न सकिन

  • 60
  •  
  •  
  •  
  •  
  •  
  •  
    60
    Shares

गजल

बर्षौ भयो उसको खबर बुझ्न सकिन !!
फर्किएन खै किन घर बुझ्न सकिन !!

आफ्नाले मलाई रुप नभएरै छोडेको बेला !!
पराइले किन लगाउछन् नजर बुझ्न सकिन !!

तिमी तिम्रो रहर बुझ्न नसकेको गुनासो गर्छौ!!
मैले आफ्नै सपना रहर बुझ्न सकिन !!

फर्किएर कहिले आउदैन नदि थाहा हुँदा हुँदै !!
कसरी पर्खाइमा बस्दो हो बगर बुझ्न सकिन !!

मेरो यो भाग्य उस्तै हो या त म उस्तै हुँ !!
पाइलै पिच्छे लाग्छन् ठक्कर बुझ्न सकिन!!

निश्चल कल्पीत
कपिलवस्तु

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x