शनिबार, अशोज ५, २०८१
Saturday, September 21, 2024

गायक शशि गुरुङ्गको स्वरमा ‘तिमीले हेर्न चाहे‘ सार्वजनिक

कुशल केसी र मुना भुर्तेलको अभिनयमा ‘तिमीले हेर्न चाहे‘ सार्वजनिक विजय राज भुर्तेलको निर्देशनमा ‘तिमीले हेर्न चाहे‘ सार्वजनिक
  • 70
  •  
  •  
  •  
  •  
  •  
  •  
    70
    Shares
बिहिवार २६ पुस २०८०

काठमाण्डौं / गायक शशि गुरुङ्गको स्वरमा रहेको नयाँ आधुनिक गीत  ‘तिमीले हेर्न चाहे‘ सार्वजनिक भएको छ । प्रकाश सायमीको शब्द तथाा प्रविण बराइलीको संगीत र संजिव बराइलीको संगीत संयोजन सार्वजनिक गीतमा रहेको छ । प्रेमील मनका प्रेम भावहरुलाई गीतमा समेटिएको छ । युदन योञ्जनको छायाँकन , विजय राज भुर्तेलको सम्पादन तथा निर्देशन भिडियोमा रहेको छ । ‘तिमीले हेर्न चाहे‘  गीतको भिडियोमा कुशल केसी र मुना भुर्तेलको अभिनय देख्न सकिन्छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x