शनिबार, अशोज ५, २०८१
Saturday, September 21, 2024

तत्काल मन्त्रिपरिषद् हेरफेर हुँदैनः मन्त्री शर्मा

  • 25
  •  
  •  
  •  
  •  
  •  
  •  
    25
    Shares
काठमाडौं / सञ्‍चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले तत्काल मन्त्रिपरिषद् हेरफेरको सम्भावना नरहेको बताएकी छन् । आज (आइतबार) मन्त्रालयद्वारा आयोजित पत्रकार सम्मेलनमा उनले मन्त्रीहरुको हेरफेरबारे कुनै छलफल नभएको बताएकी हुन् ।

‘जिम्मेवारी हेरफेर, सेट चेन्जका कुरा उठेका छन्, त्यस्तो कुनै छलफल भएको छैन,’– उनले भनिन् ।

बाहिर समाचारमा आएको जस्तो अहिले सरकार र गठबन्धन दलमा मन्त्री हेरफेरका बारेमा कुनै छलफलनै नभएको उनले बताईन् । वर्तमान सरकार आफ्नो उद्देश्य अनुसार अगाडि बढिरहेको समेत उनको दाबी छ । उनले सरकारले सुशासन, समृद्धि र सेवा प्रवाहलाई प्रभावकारी बनाउने कुरालाई प्राथमिकतामा राखेर काम गरिरहेको उनको भनाई छ । source reportnepal

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x