शनिबार, अशोज ५, २०८१
Saturday, September 21, 2024

पेट्रोलियम पदार्थको मुल्य घट्यो

  • 132
  •  
  •  
  •  
  •  
  •  
  •  
    132
    Shares

शुक्रबार २९ मंसिर २०८०

काठमाडौं / नेपाल आयल निगमले पेट्रोल र डिजलको मूल्य घटाएको छ ।

निगमले शुक्रबार डिजल, मट्टीतेल र पेट्रोल लिटरमा ३ रुपैयाँले घटाएको हो । अब काठमाडौं, पोखरा र दिपायल क्षेत्रमा पेट्रोलको लिटरको १६७ रुपैयाँ तथा डिजल तथा मट्टीतेल लिटरको १५७ रुपैयाँ पर्नेछ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x