शुक्रबार, मंसिर २०, २०८२
Friday, December 5, 2025

नारायणगढ-मुग्लिन सडक र पृथ्वी राजमार्ग संचालनमा 

  • 6
  •  
  •  
  •  
  •  
  •  
  •  
    6
    Shares

सोमबार २० असोज २०८२

चितवन / नारायणगढ-मुग्लिन सडक र पृथ्वी राजमार्गमा आज बिहान यातायात सेवा पूर्ववत् सञ्चालनमा आएका छन्।

गत शुक्रबार र शनिबार आएको अविरल वर्षाका कारण ती सडकमा पहिरोको उच्च जोखिम हुनसक्ने जनाउँदै आइतबार राति ९ बजेपछि सार्वजनिक तथा निजी यातायातका साधन आवतजावतमा बन्द गरिएका थिए।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक गोविन्द पुरीका अनुसार यातायात सञ्चालनमा आएसँगै रोकिएका सवारी साधन गन्तव्य तर्फ लागेका छन्।

जिल्लाका १४ स्थानमा विश्राम कक्ष (होल्डिङ् सेन्टर)मा रोकिएका लामो तथा छोटो दुरीका सवारी साधन गन्तव्य तर्फ जान थालेका हुन्।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x