शुक्रबार, मंसिर २०, २०८२
Friday, December 5, 2025

पेट्रोलको मूल्य घट्यो

  • 39
  •  
  •  
  •  
  •  
  •  
  •  
    39
    Shares

शुक्रबार २ बैशाख २o८२

काठमाडौ / नेपाल आयल निगम लिमिटेडले बिहीबार रातिबाट लागू हुने गरी पेट्रोलमा १ र डिजेल तथा मट्टीतेल ३ रुपैयाँ प्रतिलिटरका दरले घटाएको छ।

मूल्य घटाएपछि काठमाडौं उपत्यकामा पेट्रोल एक सय ५७ रुपैयाँ र डिजेल तथा मट्टीतेल एक सय ४२ रुपैयाँ कायम भएको छ। इन्डियन आयल कर्पोरेसनले बिहीबार दिउँसो मूल्य घटाएर पठाएका कारण नेपाली बजारमा पनि समायोजन गरेको निगमले जनाएको छ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x