शनिबार, साउन २, २०८३
Saturday, July 18, 2026

दैलेखकी आकृतिको मोडलिङमा प्रवेश

Spread the love

सोमबार ११ चैत २०८१

घनश्याम तिमल्सिना

काठमाडौ / बि.स २०६० सालमा दैलेख जिल्लाको दुल्लु ९ मा जन्मिएकी आकृती पोख्रेलको सानो उमेरदेखी नै कलाकार बन्ने रहर थियो, उनी विद्यार्थी कालमा समेत स्कुलमा हुने हरेक क्रियाकलापमा भाग लिन उत्साहित हुन्थिन। आमा धन्सरा पोख्रेल र पवन पोख्रेलको जेठि सुपुत्री आकृतीलाई आफ्नै बहिनी बबिता पोख्रेलले कलाकारीतामा अग्रसर गराइन।। बि. स २०७७ सालमा कलाकारीता गर्ने उद्धेश्यले आयकी आकृतीले गित गायन र नृत्यमा धेरै संघर्ष गरिन। हाल अभिनय र नृत्य सिकिरहेकी आकृतिले निर्देशक घनश्याम एन्टिनाको सेन्टिमेन्टल गितमा पहिलोचोटि मोडेल प्रकाश श्रेष्ठको साथमा मोडलिङ गर्दैछिन। भविष्यमा मोडलिङमै जम्ने उद्देश्य बोकेकी आकृती भन्छिन, जस्तोसुकै दुख गरेर भएपनी मेरो कलाकारीताको सपना साकार बनाएरै छाड्नेछु।

WRITE COMMENTS FOR THIS ARTICLE

2 1 vote
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x