बिहिबार, फाल्गुन २९, २०८१
Thursday, March 13, 2025

१० औं राष्ट्रिय खेलकुद आगामी वर्ष जेठ ३ देखि १० गतेसम्म गर्ने निर्णय

  • 147
  •  
  •  
  •  
  •  
  •  
  •  
    147
    Shares

बिहीबार १५ फागुन २०८१

काठमाडौँ / कर्णाली प्रदेशमा हुने दसौं राष्ट्रिय खेलकुद आगामी वर्ष जेठ ३ देखि १० गतेसम्म गर्ने निर्णय गरेको छ ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) का अध्यक्ष युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीको अध्यक्षतामा बिहीबार बसेको १२१ औं बोर्ड बैठकले दसौं राष्ट्रिय खेलकुद आगामी वर्ष जेठ ३ देखि १० गतेसम्म गर्ने निर्णय गरेको हो ।

यस्तै, बैठकले प्रथम राष्ट्रिय पारा खेलकुद अर्का वर्ष जेठ १७ देखि २१ गतेसम्म काठमाडौंमा गर्ने निर्णय गरेको छ । यसअघि राखेपको ११८ औं बोर्ड बैठकले आउँदो चैत २३ देखि ३० गतेसम्म गर्ने निर्णय गरेको थियो

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x