शनिबार, साउन २, २०८३
Saturday, July 18, 2026

कम्युनिष्ट नेता मोहन वैद्य किरण अस्पताल भर्ना

Spread the love

शुक्रवार १२ पुष २०८१

काठमाडौं / क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका महासचिव मोहन वैद्य किरण अस्पताल भर्ना  हुनु भएका छन्।

उनी श्वासप्रश्वासमा समस्या देखिएपछि ७८ वर्षीय किरण बिहीबार त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना भएका हुन्।

किरण बिहीबार माओ दिवसको अवसरमा आयोजित एक कार्यक्रममा सहभागी भए पश्चत अस्वस्थ भएका थिए।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x