शनिबार, अशोज ५, २०८१
Saturday, September 21, 2024

श्रीप्रसादको पहिलो गितको म्युजिक भिडियो छाया सार्बजनिक (भिडियो सहित)

  • 33
  •  
  •  
  •  
  •  
  •  
  •  
    33
    Shares

आइतबार २० फागुन २०८०

काठमाडौ / शिक्षासेवि तथा साहित्यकार श्रीप्रसाद पण्डित ले रचना गरेको शब्द “छाया” को गीति भिडियो सार्बजनिक भएको छ। दर्जनौ सफल गित पस्केका गायक तथा संगीतकार डिजराज पौडेलले स्वर एबम संगीत भरेको उक्त गितमा दृश्य पण्डित, आस्था बि.क ,सशान्क घिसिङ,रेश्मी बुढाथोकी लगायतले अभिनय गरेका छन। युबराज खत्रीले छायांकन र सम्पादन गरेको उक्त गितको भिडियोलाई युवा निर्देशक घनश्याम तिमल्सिना एन्टिनाले निर्देशन गरेका हुन। लेखकको आफ्नै युटुब च्यानल श्री पण्डित बाट सार्बजनिक भएको गितमा दर्शकहरुको हौसला आइरहेको लेखक पण्डितले बताए।

 

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x