शनिबार, अशोज ५, २०८१
Saturday, September 21, 2024

राप्रपाले सरकारलाई ४० बुँदे ज्ञापन पत्र बुझाउँदै, चरणबद्ध आन्दोलनको घोषणा

  • 17
  •  
  •  
  •  
  •  
  •  
  •  
    17
    Shares

बुधबार ९ फागुन २०८०

काठमाडौं / राप्रपाले आज सरकारलाई ४० बुँदे ज्ञापन पत्र सहित माग राख्दै चरणबद्ध आन्दोलनको घोषणा गरेका छन ।

संबैधानिक राजतन्त्र, हिन्दू राष्ट्र र संघीयता खारेजीको माग गर्दै राप्रपाले आज सरकारलाइ ज्ञापन पत्र बुझाउन लागेको हो।

प्रधानमन्त्री पुष्पकमल दाहालसहित देशका सबै जिल्लामा प्रमुख जिल्ला अधिकारीमार्फत सरकारलाई विभिन्न माग सहितको ज्ञापनपत्र बुझाउन लागेको राप्रपा प्रचार बिभाग प्रमुख मोहनकुमार श्रेष्ठले जानकारी गराए ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x