तराईमा हुस्सु र कुहिरो
मङ्गलवार ९ माघ २०८०
काठमाडौ । तराईका विभिन्न भूभागमा हुस्सु र कुहिरोसङ्गै चिसो बढ्न लागेको छ ।
कुनै दिन खुल्ने कुनै दिन बेलुकासम्म नै हुस्सु कुहिरो लागिरहने त्यस कारण बढी चिसो महसुस हुने गरेको छ ।
तराईका अधिकांश स्थानमा हुस्सु÷कुहिरो लाग्ने हुँदा दैनिक जनजीवन, स्वास्थ्य, यातायात तथा हवाई यातायातमा प्रभाव पर्नसक्ने भएकाले त्यसबाट हुनसक्ने असरका साथै चिसोबाटसमेत बच्न आवश्यक उपाय तथा सतर्कता अपनाउ विभागले सबैमा अनुरोध गरेको छ ।
WRITE COMMENTS FOR THIS ARTICLE