शनिबार, अशोज ५, २०८१
Saturday, September 21, 2024

म्युजिक भिडियोमा जमुना वाइबाको राम्रो प्रसङ्सा

  • 46
  •  
  •  
  •  
  •  
  •  
  •  
    46
    Shares

शुक्रबार ६ पुस २०८०

काठमाडौ / गायक प्रकाश् वाइबाको आवाजमा रहेको ब्रेल्सङ लाई म्हाम्जि म्युजिक भिडियोमा जमुना वाइबाले अभिनय गरेपछी राम्रो प्रसङ्सा बटुलेकी छन ।

नगरकोट निबासी जित बहादुर तामाङ र बिनुमाया तामाङकि साइली छोरि जमुना वाईबा तामाङको ,सानै उमेर देखि नै म्युजिक भिडियोमा अभिनय गर्ने धोको थियो ।


जमुना वाइबालाइ कसैको साथ् सपोर्ट नपाए पछि आफ्नो कला प्रस्तुत गर्न नपाएर लामो समय कलाकारीता क्षेत्र बाट बाहिर नै थिइन। गायक प्रकाश वाइबाको गितमा तामाङ चर्चित नायक अमिर दोङ सङ्ग अभिनय गर्न पाए पछि जमुनाले मोडलिङ क्षेत्रमा पाइला शुरु गरिन। अहिले जमुना भन्छिन : मेरो सपना पूरा भएको छ।
जमुना वाइबा यसो भन्छिन : म्युजिक भिडियो खेल्ने रहर सानै देखि थियो मेरो , तर सपना भएर मात्र नहुदो रहेछ कसैको साथ सपोर्ट नमिले पछि सपना – सपना मा नै सिमित हुदो रहेछ , कोसिस पनि धेरै गरे जिन्दगिमा अभागी खप्परमा नलेखे पछि कोसीसले पनि केही सीप लागेन , लाग्थ्यो सपना सपनामा नै सिमित हुने भयो ।
तर भाग्य बस कता बाट जुर्यो , ब्रेलसाङ लाई म्हान्जि ” म्युजिक भिडियो खेल्न पाएको छु चर्चित नायक सङ्ग धेरै खुसी छु तर यो क्षेत्र धेरै संघर्शशिल क्षेत्र रहेछ। उनको दोस्रो म्युजिक भिडियो चलचित्र निर्देसक घनश्याम एन्टिना ले निर्देशन गरेको तिमी जस्ती राम्री केहिदिनमा बजारमा आउदैछ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x