सोमबार पत्रकार सम्मेलनमाफर्त मुक्ति आन्दोलनको घोषणा गर्दै उनले पार्टी परित्याग गरेको घोषणा गरेका हुन्।
महन्थ ठाकुर नेतृत्वको लोसपामा वरिष्ठ नेता महतोले जनताको मुक्तीका लागि एकल र छुटफुट रुपमा संभव नभएको भन्दै सबैले आफूले घोषणा गरेको मुक्ति आन्दोलनमा सहभागी हुन अपिल गरेका छन ।साथै छुट्टै पार्टी बनाउने योजनाका साथ लोसपा छाडेका हुन्।
WRITE COMMENTS FOR THIS ARTICLE