को हुन् प्रभुनारायण चौधरी ?

132      132Sharesशुक्रबार ७ भदौ २०८१ नेपालको कम्युनिष्ट आन्दोलनको अथक योद्धाको नाम हो प्रभुनारायण चौधरी । नेपालमा क्रुर जहानीया राणा शासनको विरुद्ध जनताहरुले मुक्ति आन्दोलनको मशाल बालिरहेको बेला वि.सं.१९९९ साल श्रावण २६ गते सुनसरी जिल्लाको जमुवामा प्रभुनारायण चौधरीको जन्म भएको थियो । उहाँ जिरालाल र हाहिदेवीको जेष्ठ सुपुत्र हुनुहुन्थ्यो । उहाँले कक्षा ४ सम्मको अध्ययन आफ्नै गाउँको … Continue reading को हुन् प्रभुनारायण चौधरी ?